चरिकोट अस्पताल

बागमती प्रदेश सरकारले दोलखाको चरिकोट अस्पताललाई ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ नामकरण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले केही समय कोभिड संक्रमणबाट ज्यान गुमाएका प्रदेशसभा सदस्य चौलागाईंकाे स्मृतिमा अस्पतालको नामकरण गरिने बताए। दोलखा घर भएका चौलागाईं एमालेका युवा...