चन्द्र प्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ढकालले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्। उनलाई सोमबार बिहान कोरोना पुष्टि भएको हो। उनले भनेका छन्, ‘यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदन्ड पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए...