चन्द्रकुमार घिमिरे

सरकारले स्वास्थ्य मन्त्रालयमा खटाएका प्रशासन समूहका सचिव चन्द्रकुमार घिमिरेलाई सरुवा गरेको छ । घिमिरेलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । तीन महिनाअघि मात्रै उद्योग तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरेका घिमिरेको नयाँ सरुवासँग स्वास्थ्यमा चिकित्सकमात्रै सचिव भएका छन् । सोमबार बसेको मन्त्री परिषद्ले घिमिरेसहित तीन...