चट्याङ मास्टर

नेपालमा सबैजसो रोगका विशेषज्ञ छन् तर वृद्धवृद्धाका लागि छुट्टै उपचार गर्ने विशेषज्ञ डाक्टर (जेरियाट्रिशियन) विरलै छन्। उनले त्यसका लागि पनि अभियान चलाइरहेका छन्। त्यो विषयमा पढाउनका लागि पनि उनले प्रेरित गरिरहेका छन्।