चटपटे

धेरैलाई जिन्दगीको एउटा अमूल्य अनुभव लाग्छ, आमा बन्नु। गर्भावस्थाका नौ महिना हरेक महिलाले नयाँ–नयाँ कुराको अनुभव गर्छिन्। नौ महिना खास हुन्छन् उनीहरूका लागि। गर्भावस्थामा खानपान, उठबसदेखि दैनिकी पनि बदलिएको हुन्छ। उनीहरुलाई चटपटे, अमिलो, पिरो अनि रसिलो खानेकुरा मन पर्न थाल्छ। कहिल्यै नदेखेको, नखाएको खानेकुरा खान मन लाग्छ। उनीहरुमा यस्तो...