घोडाघोडी नगरपालिका

कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टाइनबाट घर फर्केका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ दिन क्वारेण्टाइनमा बसेर एक साता अघि घर पठाइएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक्ट ड्रेसिङ भइरहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए। नयाँ संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१...