घुर्नु

सास फेर्दा हावा स्वतन्त्र रुपमा चल्न पाएन भने मानिस घुर्न थाल्छ। विभिन्न अध्ययन, अनुसन्धानले देखाएअनुसार १० देखि ३० प्रतिशत मानिसमा घुर्ने समस्या पाइएको छ। जब, सास फेर्ने बाटो साँघुरो हुन्छ अनि मानिस घुर्न थाल्छ। नाक देखि फोक्सो सम्म नलीलाई ‘श्वासनली’ भनिन्छ। त्यो चाहिनेभन्दा बढी साँघुरो हुन्छ। धेरै साँघुरो बाटोबाट...