घुम्ती स्वास्थ्यशिविर

स्वास्थ्यसेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाको आयोजनामा खोटाङ जिल्लाका विभिन्न स्थानमा दोस्रो चरणको १२ दिने घुम्ती स्वास्थ्यशिविर सम्पन्न भएको छ । स्वस्थ नागरिक नै विकास र समृद्धिको आधार भएको तथ्यलाई आत्मसात् गर्दै ‘समयमै रोग पहिचानका निम्ति घुम्ती अस्पताल सेवा गाउँ–गाउँमा पुर्याउने हाम्रो प्रयास, सबैलाई स्वस्थ राख्ने हाम्रो प्रयास’ नाराका साथ...