घुम्ती शौचालय

नेपालगन्ज उपमहानगरपालिकाका मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकमा सवारीसाधन र पैदलयात्रुको भिडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एसियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखमा ४ वटा घुम्ती शौचालय खरिद गरेको थियो । तर, पछिल्लो समय ती घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा थन्क्याइएका छन् । सुरुवातमा...