घरेलु औषधि

मोटोपन एवम् मधुमेहका लागि– ५००–५०० ग्राम गहुँ, रातो (उसिनेको) चामल, चुनेलो र बोक्रासहितको मुँगीमा २० ग्राम ज्वानो, ५० ग्राम सेतो तिल मिलाई भुट्ने र जाँतोमा दलेर वा सिलौटोमा हल्का कुटेर सिसा वा स्टिलको भाँडोमा जस्ताको तस्तै राख्ने । अब आवश्यकताअनुसार उक्त मिश्रणको ५० ग्रामलाई एक माना पानीमा हालेर पकाउने...