घनश्याम गिरी

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएसँगै नेपालमा पनि भाइरस तीव्र रूपमा फैलिरहेको छ। भाइरसको संक्रमण भए पनि समाज तथा आफन्तले के पो सोच्लान्? भाइरस पत्ता लाग्यो भने अपहेलित पो हुनुपर्ने हो कि सोचेर सर्वसाधारण स्वास्थ्य परीक्षण गर्न समेत डराइरहेका छन्। उनीहरूलाई आफ्नोभन्दा समाजको डर छ। कोरोनाको संक्रमण भएपछि मर्ने...