ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटी

गैरआवासीय नेपाली संघ (एनआरएन)को ‘ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटी’ले काठमाडौं महानगर–७, चाबहिलमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । शनिबार बिहान मैजुबहालस्थित बंगलामुखी मन्दिरमा आयोजित शिविरमा १ सय ५० भन्दा बढी स्थानीयले स्वास्थ्यजाँच गराए । मोरङ जिल्ला पुर्ख्यौली घर भई हाल संयुक्त राज्य अमेरिका (युएसए)मा ‘कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर)’को प्रशिक्षकका रूपमा...