ग्रीन वे

आफ्नै विद्यार्थीलाई बलात्कार गरी गर्भवती बनाएर झापामा एकजना शिक्षक फरार भएका छन्। फरार हुने व्यक्ति सेन्ट स्टार मार्क हुन्। दमकस्थित ग्रीन वे नामको एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा अध्ययन गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बालिका विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन्।...