ग्रामीण क्षेत्र

केही दिनयता एन्टिजेन परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ। तर, एन्टिजेनमा संक्रमित पुष्टि हुनेको संख्या बढ्दै जानु राम्रो सूचक नभएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ लाख एन्टिजेन किट प्रदेश सरकारमा वितरण गरेको छ। एन्टिजेन किट मार्फत कोरोनाको समुदाय स्तरमा परीक्षण भइरहेको छ।...