ग्राण्डी अस्पताल

काठमाडौं उपत्यकाको नाम चलेका अस्पतलामा ‘नक्कली’ प्रमाणपत्र बनाएर काम गर्ने डा. विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्। रञ्जितलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी मंगलबार रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रञ्जितलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।...