ग्याष्ट्रिक क्यान्सर

नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ‘ग्याष्ट्रिक क्यान्सर’ को सफल शल्यक्रिया गरिएको छ । ‘ग्याष्ट्रिक क्यान्सर’ भएका एक बिरामीको सफल शल्यक्रिया सेवाको सुरुवात गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका ग्यास्ट्रो सर्जन डा.ध्रुव शाह नेतृत्वको टोलीले यस्तो सफल शल्यक्रिया गरेको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए। उनका अनुसार शल्यक्रिया गरिएका भेरीगङ्गा...