गौरीशंकर देव

कोरोना संक्रमणबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिव गौरीशंकर देवको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि देवलाई १७ दिन अघि बिराटनगरस्थित नोवेल अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा शनिबार राती १० बजे मृत्यु भएको युनियनका अध्यक्ष उज्वलकुमार शर्माले बताए। शर्माका अनुसार देवलाई केही दिन आइसियुमा राखिएको थियो। ‘उहाँलाई केही दिन आइसियुमा...