गोविन्द केसी

आयोगका अध्यक्ष देउवा तथा उनकी पत्नी आरजु देउवाले शैक्षिक र मेडिकल माफियाहरुको स्वार्थमा आयोगलाई तहसनहस बनाउन लागेको डा. केसीले एक विज्ञप्ति मार्फत आरोप लगाएका छन्।