गोलभेँडा

गोलभेँडा नेपालमा मात्र नभई दुनियाँका धेरैजसो देशमा खाइने तरकारी हो । नेपालमा आम रूपमा तरकारीलाई ग्रेबी बनाउन परिकारमा तिखो स्वाद ल्याउन गोलभेँडाको प्रयोग गरिन्छ । टोम्याटो सस त तपाईंले पनि खुब खानुभएको होला, तर के तपाईंले टोम्याटो जुस पिउनुभएको छ ? रसिला गोलभेँडाको जुस शरीरका लागि ज्यादै लाभदायक हुन्छ...