यौनांगबाट पिप, गोनोरिया पो हो कि ?
गोनोरिया एकप्रकारको साझा यौन रोग हो । यो ‘भिजेरिया गोनोरी’ नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । यसलाई चिकित्सकीय भाषामा ‘भिजियस’ अथवा ‘युडियस’ भन्ने गरिन्छ । ‘भिजियस’ शब्द महिलाको हकमा लागू हुन्छ भने ‘युडियस’ पुरुषको हकमा । महिला तथा पुरुष...