गोनान

बागमती प्रस्तावित दरबन्दीलाई सरकारी सेवामा आबद्द नर्सहरूको संघ नेपाल (गोनान) असन्तुष्टि जनाएको छ। गोनानले एक विज्ञप्ति निकाल्दै जनरल नर्सिङ दरबन्दी नभएको भन्दै विरोध जनाएको हो। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङ दरबन्दी राख्नुपर्ने उल्लेख गरिएको छ। ‘दुई बर्ष देखि कोरोना प्रकोपमा जनरल नर्सिङ भूमिका अस्पतालमा कति छ भन्ने...