गोडैता नगरपालि

गोडैता नगरपालिले नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख देव शंकर मिश्रको उपचारका लागि एक लाख सहयोग गर्ने निर्णय गरेको छ। १२ दिनदेखि आइसियुमा उपचाररत मिश्रलाई २१ गते बसेको नगरपालिकाको बैठकले एक लाख सहयोग गर्ने निर्णय गरेको हो। फागुन ११ गते मंगलबार अचानक बेहोस भएका ५९ वर्षीय मिश्रको वीरगन्जस्थित नेशनल मेडिकल कलेको...