गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका जोरपाटीका व्यापारीले बिहान र बेलुका गरी ६ घण्टा पसल खोल्न पाउने भएका छन्। मंगलबार बिहान लकडाउनका कारण घरभाडा तिर्न समस्या भएको भन्दै जोरपाटीका व्यापारीले पसल खोलेपछि तनाव उत्पन्न भएको थियो। व्यापारी र प्रहरीबीच तनाव भएपछि नगरपालिकाले बिहान ४ घण्टा र बेलुका २ घण्टा सबै खाले पसल खोल्न...