गैरसरकारी चिकित्सक संघ

चिकित्साशिक्षा नियमावलीले गरेको पिजी (स्नातकोत्तर) तहको सिट वितरणसम्बन्धी व्यवस्थालाई लिएर सरकारी र गैर सरकारी चिकित्सकका संस्थाहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् । सरकारले भने, चिकित्सकसँग सम्बन्धित नीतिमा पटकपटक फरक लाइनमा उभिने गरेका दुई संस्था यसपटक सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका हुन् । सुरुमा सरकारी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ,...