गैरआवासीय नेपाल संघ

गैरआवासीय नेपाली संघ एनआरएनएले कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। यो साता मृत्यु भएका तीनै जना कतारका हुन्। गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन। तर, यो साता थप ३ जना नेपालीको मृत्यु...