गैंडाकाेट नगरपालिका

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको परीक्षण गर्न गैंडाकोट नगरपालिका शुक्रबार बन्द हुने भएको छ। पञ्जीकरण शाखामा कार्यरत दुई कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले शुक्रबार सबै कर्मचारीको पिसिआर परीक्षण गर्न स्वाब लिने भएको हो। नगरप्रमुख छत्रराज पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि सम्पर्कमा रहेका सबै कर्मचारी तथा केही जनप्रतिनिधिको शुक्रबार बिहान...