गिरिराजमणि पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पोखरेललाई आइतबार संक्रमण पुष्टि भएको हो। मन्त्री पोखेरललाई संक्रमण देखिएको उनका स्वकीय सचिव शंकर महतोले पुष्टि गरेका छन्। संक्रमण पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएको महतोले जनाएका छन्। शनिबार सामान्य ज्वारो देखिएपछि पोखरेलले स्वाब...