गिरिराजमणि पाखरेल

सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचसहित विभिन्न माग राख्दै विगत १२ दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीबारे सरकारले अहिलेसम्म आधिकारिक अभिव्यक्ति दिएको छैन। जुम्लाको चन्ननाथ–६ स्थित बाबिरा मष्टाको मन्दिरबाट अनशन सुरु गरेका केसी सातौ दिनमा नेपालगञ्ज झरेका थिए। दैनिक स्वास्थ्य अवस्था कमजोर बन्दै गएको तथा सरकारले वार्ताका लागि कुनै पहलकदमी नगरेपछि...