दाँत र गिजाका सफाइ किन ?
दाँतहरु फोहर भएमा गिजाहरुको संक्रमण प्रारम्भ हुन्छ र गिजा सुनिन्छ । गिजाको रंग गुलाफी नभई रातो हुनु दाँतको बीचको गिजाको अंश बाटुलो हुनु, सास दुर्गन्धित वा मुखको स्नायु बिग्रनु, थिच्दा वा अडकेको टुक्रा भिक्दा गिजाबाट रगत आउने हुन्छ । ...