गायत्री साह

पूर्वसभासद् गायत्री साहले मेडिसिटी हस्पिटललाई प्रमुख विपक्षी बनाउँदै १० करोड बिगोदाबीसहित ललितपुर जिल्ला अदालतमा फिरादपत्र चढाएकी छिन् । अस्पतालको लापरबाहीका कारण आफ्नो डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको दाबी गर्दै उनले क्षतिपूर्ति तथा जीवनभर बच्चाको उपचारबापत विपक्षीबाट उक्त रकम माग गरेकी हुन् । उच्च अदालत पाटनले मेडिसिटीमा छोडेको आफ्नो बच्चा...