गाई

बंगलादेशमा ‘रानी’ को चर्चा कुनै सेलेब्रिटीभन्दा कम छैन। दैनिक हजारौं मानिसहरु रानीसँग फोटो खिचाउन पुगिरहेका हुन्छन्। रानी अर्थात् भुटानी नस्लको गाई। करिब २ वर्षको यो गाईको उचाई मात्र ५१ सेन्टिमिटर छ भने तौल २८ किलोग्राममात्र। गाइको नाम ‘रानी’ राखिएको छ। रानीलाई ढाकानजिकैको चारीग्रामको एक फार्म हाउसमा राखिएको छ। स्थानीय...