गाईभैसी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई भैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम अगाडी ल्याएको छ । कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप गाई भैसी सुत्केरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । यसबाट कोरोनाबाट बेरोजगार भएका यूवाहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने नगरपालिकाको अपेक्षा छ । कृषकहरुलाई पशुपालनमा आकर्षित गर्नका लागि आर्थिक बर्ष २०७७÷७८...