गल्याङ नगरपालिका

स्याङ्‌जामा एक स्वास्थ्यकर्मीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्लाको गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत लीलाबल्लब भण्डारी मृत अवस्थामा भेटिएका हुन्। वडा प्रहरी कार्यालय वालिङ्‌का अनुसार आइतबार साँझ करिव पाँच बजेतिर घर नजिकैको बारीमा रहेको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। गल्याङ नगरपालिकाका प्रमुख भुपराज...