गर्वावस्था

बाँझोपनको एउटा प्रमुख कारण मोटोपन पनि हो । तर प्रायः मानिसहरु प्रजननसम्बन्धी समस्यालाइ्र्र मोटोपनसँग जोडेर हेर्दैनन् । अहिले महिलाहरुको मोटोपन बाँझोपन बढाउने एउटा कारण तत्वको रुपमा देखिएको छ । मेरो क्लिनिकमा उपचारका लागि आउने अधिकांश महिलाहरु मोटा छन् । यो हेर्दा मलाई कहिलेकाहीँ लाग्छ नेपाल गरिब देश होइन कि...