गर्भावस्थाका चुनौती

महिलाको जीवनमा आमा बन्नु वा गर्भावस्था अतन्तै संवेदनशील समय हो । गर्भावस्थालाई लिएर हाम्रो समाजमा ठाउँ अवस्था धेरै ‘मिथ’ प्रचलनमा छन् । गर्भावस्थामा यो खान हुन्न, उ खान हुन्न भन्ने धेरै कुरा समाजमा व्याप्त छ । बरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. गीता गुरूङको अनुभवमा पनि गर्भावास्थाको परीक्षणका लागि...