गर्भवती जाँच

गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्म काखे नाबालक भएका) महिलालाई तत्काल कोरोना खोपको प्राथमिकतामा राख्न नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)ले माग गरेको छ। नेपालमा गर्भवतीमा पनि कोरोना संक्रमण फैलिरहेकोले यसले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पार्न सक्ने भन्दै खोप व्यवस्था गर्न नेसोगले माग गरेको...