गर्भवती अवस्था

आमाको दूध नवजात शिशुलाई निकै महत्वपूर्ण हुन्छ। शिशुको स्वास्थ्य राम्रो हुनु-नहुनुमा आमाले खाने पौष्टिक खानेकुरा तथा आमाको आनीबानीसँग पनि सम्बन्धित हुन्छ। आमाको सानो गलत बानीले पनि शिशुको शरीरिकदेखि मानसिक स्वास्थ्यमा गहिरो असर पर्छ। हालसालै चिल्ड्रेन्स हस्पिटल कोलोराडो, अमेरिकाले सार्वजनिक गरेको अध्ययनमा गाँजा खाने महिलाहरुले बच्चालाई जन्म दिँदा उनको दूधमा...