गर्भवतीकाे मृत्युपछि अस्पतालमा तनाव

चिकित्सको लापरबाहीका कारण मृत्यु भएको भन्दै भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेल अगाडि आफन्तले आन्दोलन गरेका छन्। सुत्केरी हुन हिडेर आएकी एक महिलाको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितले शुक्रबार आन्दोलन गरिहेका छन्। आफन्तका अनुसार चाँंगुनारायण नगरपालिका नगरकोटस्थित ३० बर्षीया रिता तमाङ गर्भवती भएदेखि अस्पतालमा निरन्तर...