गर्भपतन

  ‘कोभिड –१९ खोपले प्रजनन् क्षमतामा असर पार्छ र गर्भपतन गराउँछ।’ यस्ता झुटा दाबी सबै प्रमाणहरू बावजुद अझै पनि सञ्चार माध्यममा नकारात्मक सन्देश फैलिरहेको छ। पहिला अध्ययन–अनुसन्धान नभएको बेला गर्भावस्थामा कुनै पनि खोप दिने विषयमा डाक्टरहरू सचेत थिए। जसका कारण गर्भवती महिलालाई कोरोना खोप दिन बेवास्ता गरिएको थियो। तर,...