गर्भनिरोधक चक्की

बेलायतको बोस्टन सहरमा बसोबास गर्ने भ्यानेसा सेन्टेनालाई अचानाक सास फर्न गाहे भयो। जीवनमा कहिले पनि यस्तो अनुभव नगरेकी उनले यो लक्षणलाई सामान्य ठानेर समालिदैं काममा लागिन्। तर उनलाई सहिनसक्नु भएपछि अस्पताल गइन्। उनको विभिन्न परीक्षण गरियो। क्निक देखि अस्पतालसम्म पुगिन्। सास फेर्न गाहे भएकै कारण उनलाई नेबुलाइजरका माध्यमबाट अक्सिजन...