गम्भीर

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत ४२ जनाको अवस्था गम्भीर रहेको छ। बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेसनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। भेरी अस्पतालको आइसोलेसनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भीर छ भने शिक्षण अस्पताल...