गण्डकी

तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ। ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ। तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको...