गण्डकी मेडिकल कलेज

असार २५- चिकित्साशास्त्र अध्यययन संस्थान (आइओएम)बाट सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेजका दुई चिकित्सा विषयका शिक्षकलाई अनुभव र योग्यताविना नै प्राध्यापक बनाइएको पाइएको छ । योग्यता र अनुभवसम्बन्धी प्रमाण नै नपुगेको अवस्थामा अनियमित ढंगले चिकित्साशास्त्र अध्ययान संस्थानले पद पदप्रमाणिकरगा गरेको पाइएको छ । कलेजका अर्थोपेडिक्स चिकित्सा डा. रविन्द्र श्रेष्ठ र...