गण्डकी गाउँपालिका

कोरोना संक्रमण बढेसँगै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी शहरी क्षेत्रबाट घर फर्किनेहरुको पनि ताँती छ। अहिले सरकारका सबै संयन्त्रहरु काठमाडौं केन्द्रित नै छन्। शहरमा देखिएको संक्रमण आफ्नो आँगनसम्म नपुगोस भनेर स्थानीय तहले पनि आफू अनुकुलका नियमहरु बनाउँदै गएका छन्। शहरी क्षेत्रबाट दशैं र तिहारलाई लक्षित गरी घर फर्किन थालेपछि...