गजेन्द्र नारायणसिंह अस्पताल

गजेन्द्र नारायणसिंह अस्पतालका प्रमुख डा. रञ्जीत कुमार झाले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । लामो समयदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रूपमा कार्यरत डा. झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मानमा गीत सार्वजनिक गरेका...