गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल (साबिकको) अस्पतालले बालबालिकाको उपचारका लागि शिशु सघन उपचारकक्ष (एनआइसियू) सेवा सुरु गर्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एनआइसियू सञ्चालनको सबै तयारी पूरा भइसकेको बताएका छन् । मेसु डा. दासका अनुसार हालका लागि ५ बेडमा एनआइसियू सञ्चालन गर्न लागिएको...