गगनकुमार थापा

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा सबैलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्। विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित कार्यक्रममा थापाले सुर्तीजन्य पदार्थमा कर बढाउँदै लग्नुपर्ने बताए। उनले कर बढाउँदै लगे क्यान्सर निवारणमा महत्वपूर्ण योगदान पुग्ने तर्क गरे। उनले क्यान्सर रोगको मुख्य कारण...