गंगालाल राष्ट्रिय हृदय केन्द्र

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’नै भइसकेको बताएका छन्। काठमाडौं महानगरपालिकाले मंगलबार कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डा. अधिकारीले नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भइसकेको भन्दै स्वास्थय नीति परिवर्तन गर्न सुझाव दिएका छन्। ‘अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन सकेका छैनन्। सरकारले अस्पतालमा बेड...