भक्तपुरको ख्वप अस्पतालको निर्माण कार्य सम्पन्न
भक्तपुर नगरपालिकाद्वारा निर्माणाधिन ख्वप अस्पतालको निर्माण कार्य सकिएको छ। पाँच तल्लाको स्टचर सकिएर अहिले फिनिसिङको काम भइरहेका छ। भक्तपुर नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष एवं अस्पताल निर्माण समितिका सदस्य रविन्द्र ज्याख्वले ख्वप अस्पतालको स्टक्चर सकिएर फिनिसिङको काम भइरहेको...