खोप सप्ताह

कोरोना संक्रमण बढीरहेको अवस्थामा सरकारले ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ । सरकारले यहि साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने तयारी गरेको हो। बिहिबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्ने क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिए । खोप सप्ताहमा...